विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

पाेखरा | फागुन २, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

पोखरा:  पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । 


विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ८ सम्म खुल्ला चेस प्रतियोगिता सम्पन्न भएको हो । 


प्रतियोगितामा जुनियर आधारभूत तहमा कक्षा ३ का अंकित मन्ना प्रथम कक्षा ५ का सिद्धान्त के.सी. द्धितिय भए । 


यस्तै सिनियर आधारभूत तहमा छात्रतर्फ कक्षा ६ का आदित्य लम्साल प्रथम र कक्षा ७ का असिम अधिकारी द्वितीय भए । यस्तै छात्रातर्फ कक्षा ७ की प्रिस्टिना रसाइली प्रथम र सोही कक्षाकी अंकिता पौडेल द्धितिय भईन् । 


प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्